कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभामा तोडफोड-Sutra News

कांग्रेसद्वारा प्रदेश ५ को प्रदेशसभामा तोडफोड

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं– प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेश ५ को प्रदेशसभा बैठक पुनः सुरु भएको छ। 



यसअघि बसेको बैठक नेपाली कांग्रेसले अवरोध गरेको थियो। अहिले पनि कांग्रेस सांसदहरुले नारावाजी गरिरहेका छन्। विरोधकाबीच पनि संसद बैठक जारी रहेपछि कांग्रेस सांसदले सभामा तोडफोड मच्चाएका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले विरोधकाबीच सरकारको प्रस्तावलाई सभामा पेस गरेका छन्। 

prades ssabha5.JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट