काठमाडौं- प्रदेश ५ नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई बढीले पारित भएको छ। मतदानमा सहभागी ८३ सांसद मध्ये ७९ जनाले पक्षमा मतदान गरेका थिए भने ४ जनाले विपक्षमा मतदान गरेका थिए।
यसअघि दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाईले पारित भएको थियो।
प्रतिक्रिया दिनुहोस्