नेपालमा संक्रमित संख्या ९० हजार नाघ्यो, मंगलबार थप १५५१ जनामा कोरोना संक्रमण-Sutra News

नेपालमा संक्रमित संख्या ९० हजार नाघ्यो, मंगलबार थप १५५१ जनामा कोरोना संक्रमण

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ९० हजार ८१४ हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार ३४० जना कोरोनामुक्त भएका छन्। हालसम्म ६७ हजार ५४२ जना कोरोनामुक्त भएका छन्।

मंगलबार थप ९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट