नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ-Sutra News

नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

बिहिबार, २२ असोज २०७७

बिहिबार, २२ असोज २०७७

सिमकोट– नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन्। जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट