नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, आज २०५९ संक्रमित थपिए-Sutra News

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, आज २०५९ संक्रमित थपिए

शुक्रबार, २३ असोज २०७७

शुक्रबार, २३ असोज २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। शुक्रबार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 



स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार ६८० जना कोरोनामुक्त भएका छन्। हालसम्म ७३ हजार २३ जना कोरोनामुक्त भएका छन्।

शुक्रबार थप १० जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ६ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट