शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण-Sutra News

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

आइतबार, २५ असोज २०७७

आइतबार, २५ असोज २०७७

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ।



ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका उनले पीसीआर परीक्षण गराउँदा पोजेटिभ देखिएको उनका स्वकीय सचिव पुरन केसीले जानकारी दिए।

मन्त्री पोखरेल अस्पतालमै आइसोलेसनमा बसेका छन्। शनिबारमात्रै पर्यटनमन्त्री योगेश भट्टाराईलाई कोरोना संक्रमण देखिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट