सल्यानको श्रीनगरमा प्रभु बैंकको नयाँ शाखा-Sutra News

सल्यानको श्रीनगरमा प्रभु बैंकको नयाँ शाखा

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- प्रभु बैंकले सल्यानको सारदा नगरपालिका–१, स्थित श्रीनगरमा शाखा खोलेको छ। बैंकको यो २०९औं शाखा कार्यालय हो।शाखाको उद्घाटन सारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका छन्।
नयाँ शाखाबाट सबै बैंकिङ सेवा उपलब्ध हुने छ।



 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट