अमेरिकामा कोरोनाबाट २ लाख १२ हजारको मृत्यु-Sutra News

अमेरिकामा कोरोनाबाट २ लाख १२ हजारको मृत्यु

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख १२ हजार २२९ पुगेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ९१८ संक्रमितको मृत्यु भएको छ।



अमेरिकामा हालसम्म ७५ लाख ८३ हजार ७४८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो २४ घण्टामा ५७ हजार ८२८ जनामा कोरोना देखिएको छ। पछिल्ला केही दिन यता अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट