नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण-Sutra News

नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण

सोमबार, २६ असोज २०७७

सोमबार, २६ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार ४७३ जना कोरोनामुक्त भएका छन्। हालसम्म ७७ हजार २७७ जना कोरोनामुक्त भएका छन्।

सोमबार थप ९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ६ सय ४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट