नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो-Sutra News

नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार ५०३ जना कोरोनामुक्त भएका छन्। हालसम्म ७८ हजार ७८० जना कोरोनामुक्त भएका छन्।

मंगलबार थप १८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ६ सय ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट