काेराेना परीक्षण शुल्क फेरि घट्याे-Sutra News

काेराेना परीक्षण शुल्क फेरि घट्याे

मंगलबार, २७ असोज २०७७

मंगलबार, २७ असोज २०७७

काठमाडौं- सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ। परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।



सरकारले कोरोना परीक्षणको रकम चौथो पटक घटाएको हो। पहिले पाँच हजार पाँच सय रुपैयाँमा हुने गरेको परीक्षण चार हजार चार सय रुपैयाँमा झारिएको थियो, फेरि त्यसलाई पनि घटाएर दुई हजारमा झारिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट