काठमाडौंं महानगरका कुन वडामा कति संक्रमित ? (विवरणसहित)-Sutra News

काठमाडौंं महानगरका कुन वडामा कति संक्रमित ? (विवरणसहित)

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं- पछिल्लो समयमा कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं उपत्यकामा संक्रमण तीव्र रूपमा बढेको छ। डेढ महिनाअघिसम्म उपत्यका भित्रिनेले कोरोना सार्ने डर बढेको बताइने गरेकोमा अहिले उपत्यकाबाट बाहिरिनेले गाउँ–गाउँमा संक्रमण फैलाउने चिन्ता बढेको छ।



मंगलबार मात्रै उपत्यकामा एक हजार ७४६ जनामा संक्रमण देखिएको छ। काठमाडौं उपत्यकाका तीन वटा जिल्ला, काठमाडौं, भक्तपुर र ललितपुरमा ३२ हजार ६ सय तीन जनामा संक्रमण पुष्टि भइसकेको छ।

यसमध्ये काठमाडौं महानगरपालिकामा मात्रै १५ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये सक्रिय संक्रमित सात हजार ५१७ छन्। काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय संमितको संख्या ३ सयभन्दा बढी छ।

हेर्नुहोस् विवरण

ktm-mahanagar.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट