आर.के श्रेष्ठले ल्याए ‘काठमाडौं सहर’-Sutra News

आर.के श्रेष्ठले ल्याए ‘काठमाडौं सहर’

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

काठमाडौं– गायक आर.के श्रेष्ठको नयाँ गीत ‘काठमाडौं सहरमा’ सार्वजनिक भएको छ ।



गीतमा रमेश अधिकारीको शब्द तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । गीतमा काठमाडौं सहरको वर्णन छ ।

भिडियोमा कलाकारहरु आशिष गुरुङ ,सुमित्रा गुरुङ ,पार्वती गुरुङ ,पवित्रा गुरुङ ,बिमल गुरुङ ,राजेश नेपाल फिचर्ड छन् । मधुर बस्नेतले खिचेको गीतको भिडियो सम्पादन मेक बहादुर थापाले गरेका छन् । भिडियो निर्देशन दिप गुरुङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट