मन्त्रिमण्डल पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री नियुक्त, ईश्वर पोखरेलको मन्त्रालय खोसियो-Sutra News

मन्त्रिमण्डल पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री नियुक्त, ईश्वर पोखरेलको मन्त्रालय खोसियो

बुधबार, २८ असोज २०७७

बुधबार, २८ असोज २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्। त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्।



प्रधानमन्त्री ओलीले अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिएर रक्षा मन्त्रालय आफैँसँग राखेका छन्। 

cabinet१.gif

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट