सभामुख सापकोटाद्वारा सांसद पहाडीप्रति अन्तिम श्रद्धाञ्जली-Sutra News

सभामुख सापकोटाद्वारा सांसद पहाडीप्रति अन्तिम श्रद्धाञ्जली

बिहिबार, २९ असोज २०७७

बिहिबार, २९ असोज २०७७

काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटाले पशुपति आर्यघाट पुगेर दिवंगत प्रतिनिधि सभाका सदस्य सानु सिवा पहाडीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।



पहाडीको उपचारका क्रममा ५८ बर्षको उमेरमा बुधबार निधन भएको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट