Logo

आइतवार, कार्तिक ९ गते २०७७

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइयो (फोटोफिचर)

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइयो (फोटोफिचर)

सूत्र न्यूज

३० आश्विन २०७७
  • 376
    SHARES
  • नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइयो (फोटोफिचर)

    काठमाडौं- नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई बिहीबार राति सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको छ। हेलिकप्टरलाई विमानस्थलबाट कोटेश्वर, सल्लाघारी, जगाती सडक मार्ग हुँदै सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको हो ।

    RoS_Ktm-Helicopterb.jpgRoS_Ktm-Helicoptera.jpgRoS_Ktm-Helicopterc.jpgRoS_Ktm-Helicopterd.jpg

    सबै तस्बिर रोशन सापकोटा/रासस


    प्रकाशित :आश्विन ३०, २०७७ शुक्रवार - ०९:५३:५७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.