गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित-Sutra News

गण्डकीमा एक हजार ८२१ सक्रिय संक्रमित

शुक्रबार, ३० असोज २०७७

शुक्रबार, ३० असोज २०७७

गण्डकी– गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ८२१ पुगेको छ ।



प्रदेशमा कूल संक्रमितको संख्या पाँच हजार ३५६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म ७९ हजार ३०२ जनाको कोरोना परीक्षण गरिएको थियो । संक्रमितमध्ये तीन हजार ४८८ जना निको भएका छन् । प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ४७ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट