Logo

मंगलवार, कार्तिक ४ गते २०७७

इट्टाभट्टामा पुगेर बुद्धिले जब संघर्षका दिन सम्झिए... [भिडियो]

इट्टाभट्टामा पुगेर बुद्धिले जब संघर्षका दिन सम्झिए... [भिडियो]

अनिल यादव

३० आश्विन २०७७
  • 190
    SHARES
  • इट्टाभट्टामा पुगेर बुद्धिले जब संघर्षका दिन सम्झिए... [भिडियो]

    काठमाडौं- कलाकारितामा आउनुअघि अभिनेता बुद्धि तामाङले अनेक संघर्ष गरेका छन् । कहिले इट्टा बोक्ने काम गरेका छन् त कहिले बदाम बेच्ने, कहिले पत्रिका बाड्ने त कहिले गेष्ट हाउसमा भाडा माझ्ने ।

    संघर्षले खारिएका यिनै बुद्धिलाई सूत्रन्यूज डटकमले आफ्नो अफिसियल युट्युब सूत्र टिभीको नयाँ कार्यक्रम ‘नोस्टाल्जिया : एक मान्छे एक इतिहास’ को दोश्रो एपिसोडका लागि भक्तपुरस्थित एक इट्टाभट्टा लिएर गयो । जहाँ उनी आफ्ना पुराना दिनहरु सम्झिएर ‘नोस्टाल्जिक’ भए ।

    उनीसँग गरिएको कुराकानी हेर्नुस्: 


    प्रकाशित :आश्विन ३०, २०७७ शुक्रवार - २०:२८:२५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.