पछिल्लो २४ घण्टामा ३१६७ लाई कोरोना संक्रमण, १२ जनाको मृत्यु-Sutra News

पछिल्लो २४ घण्टामा ३१६७ लाई कोरोना संक्रमण, १२ जनाको मृत्यु

शनिबार, १ कार्तिक २०७७

शनिबार, १ कार्तिक २०७७

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय कोरोनामुक्त भएका छन्। हालसम्म ८९ हजार ८ सय ४० जना कोरोनामुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ सय २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट