Logo

आइतवार, कार्तिक ९ गते २०७७

पछिल्लो २४ घण्टामा ३१६७ लाई कोरोना संक्रमण, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ३१६७ लाई कोरोना संक्रमण, १२ जनाको मृत्यु

सूत्र न्यूज

१ कार्तिक २०७७
  • 252
    SHARES
  • पछिल्लो २४ घण्टामा ३१६७ लाई कोरोना संक्रमण, १२ जनाको मृत्यु

    काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय कोरोनामुक्त भएका छन्। हालसम्म ८९ हजार ८ सय ४० जना कोरोनामुक्त भएका छन्।

    पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ७ सय २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


    प्रकाशित :कार्तिक १, २०७७ शनिवार - १६:२३:११

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.