Logo

आइतवार, कार्तिक ९ गते २०७७

दसैं शुभारम्भका दश तस्वीर [फोटोफिचर ]

दसैं शुभारम्भका दश तस्वीर [फोटोफिचर ]

सूत्र न्यूज

१ कार्तिक २०७७
  • 207
    SHARES
  • दसैं शुभारम्भका दश तस्वीर  [फोटोफिचर ]
    काठमाडौंको हनुमानढोकास्थित दसैंघरमा जमरा राख्ने साइतमा मङ्गलधुन बजाउँदै गुरुजुको पल्टन

    काठमाडौं–यस वर्षको बडादसैं पर्व शनिबारदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादसैं सुरु भएको हो। यसका साथै आजदेखि नवरात्रि पनि सुरु भएको छ।

    नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ।

    दसैं शुभारम्भ भएसँगै देखिएका केही दृश्य :

    RoS_Ktm20201017IMG_74344109 (1).JPG

    MohanPaudel_Parasi_RSS_01_durga3(1).jpg

    RoS_Ktm20201017IMG_73624107.JPG

    MohanPaudel_Parasi_RSS_01_durga3(2).jpg

    RoS_Ktm20201017IMG_7442copy4111.jpg

    RoS_Ktm20201017IMG_73184110.JPG

    BimalbahadurBista_RSS_01_APFparichalan.jpg

    BinodsinghBista_Baitadi_RSS_01_dehii.jpg

    ND_Ktm.jpg

    तस्वीर सबै : रासस


    प्रकाशित :कार्तिक १, २०७७ शनिवार - १७:१२:२७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.