पछिल्लो २४ घण्टामा थप ५ हजार ७  सय ४३ जनामा कोरोना संक्रमण-Sutra News

पछिल्लो २४ घण्टामा थप ५ हजार ७  सय ४३ जनामा कोरोना संक्रमण

बुधबार, ५ कार्तिक २०७७

बुधबार, ५ कार्तिक २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ५ हजार ७  सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।



स्वाथ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।

नेपालमा कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने हालसम्म ७ सय ९१ जनाको मृत्यु भृएको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट