बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि-Sutra News

बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि

शनिबार, ८ कार्तिक २०७७

शनिबार, ८ कार्तिक २०७७

काठमाडौं- जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई तथा नेतृ हिसिला यमीलाई कोरोना संक्रमण देखिएको छ ।



भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू र यमीलाई संक्रमित भएको जानकारी दिएका हुन् ।

‘हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ’ उनले भनेका छन्, ‘कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो । चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट