पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प-Sutra News

पाकिस्तानमा ४.८ म्याग्नीच्यूडको भूकम्प

सोमबार, १० कार्तिक २०७७

सोमबार, १० कार्तिक २०७७

इस्लामाबाद– पाकिस्तानमा सोमबार बिहानै ४.८ म्याग्नीच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



केन्द्रका अनुसार भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको खबर प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट