नेकपा केन्द्रीय कमिटी बैठक स्थगित-Sutra News

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

बुधबार, १२ कार्तिक २०७७

बुधबार, १२ कार्तिक २०७७

काठमाडौं- नेकपा केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कात्तिक १५ देखि १७ गतेसम्म हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो  ।  



नेकपा पार्टी कार्यालयका सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका छन् ।  

कोभिड-१९ को महामारीका कारण बैठक स्थगित भएको नेकपाले जनाएको छ  । केन्द्रीय कमिटि बैठक मंसिर १५ देखि १७ सम्म बस्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट