देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेस प्रवक्ताको माग-Sutra News

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेस प्रवक्ताको माग

बिहिबार, १३ कार्तिक २०७७

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौं– कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्नुपर्ने बताएका छन् ।



शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको अविलम्ब उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गरेका हुन् ।

उनले लेखेका छन्, ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट