कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने-Sutra News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

बिहिबार, १३ कार्तिक २०७७

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौं- कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्त्तिक २१ गते शुक्रबार बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ  । 



पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट