काठमाडौंका प्रमुख दाहाललाई कोरोना-Sutra News

काठमाडौंका प्रमुख दाहाललाई कोरोना

बिहिबार, १३ कार्तिक २०७७

बिहिबार, १३ कार्तिक २०७७

काठमाडौं- काठमाडौंका  प्रमुख  जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो । 



गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो ।

दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्  । उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट