Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

काठमाडौंका प्रमुख दाहाललाई कोरोना

काठमाडौंका प्रमुख दाहाललाई कोरोना

सूत्र न्यूज

१३ कार्तिक २०७७
  • 215
    SHARES
  • काठमाडौंका प्रमुख दाहाललाई कोरोना

    काठमाडौं- काठमाडौंका  प्रमुख  जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ । टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो । 

    गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार सिडिओ दाहाललाई कोरोना देखिएको हो ।

    दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्  । उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन । 


    प्रकाशित :कार्तिक १३, २०७७ बिहिवार - १८:२२:४६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.