अमेरिकी राष्ट्रपतीय चुनाव : मतगणनामा बाइडेनको अग्रता कायमै-Sutra News

अमेरिकी राष्ट्रपतीय चुनाव : मतगणनामा बाइडेनको अग्रता कायमै

बुधबार, १९ कार्तिक २०७७

बुधबार, १९ कार्तिक २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावको मतगणना आउने क्रम जारी छ । मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । ५० राज्यमध्ये यो समाचार तयार पार्दासम्म ३१ राज्यको मतपरिणाम सार्वजनिक भएको छ ।



१ राज्यको मतपरिणाम सार्वजनिक हुँदा प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् ।

मतपरिणाम अनुसार जितका लागि आवश्यक पर्ने २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले २१८ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले १४८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट