Logo

आइतवार, मंसिर २१ गते २०७७

  • TRENDING NOW :

माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको विरोध (फोटोफिचर)

माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको विरोध (फोटोफिचर)

सूत्र न्यूज

१९ कार्तिक २०७७
  • 306
    SHARES
  • माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमणको विरोध (फोटोफिचर)

    काठमाडौं– माइतीघर मण्डलामा २१ दलीय मोर्चाको नाममा भेला भएर केही व्यक्तिले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोध गरेका छन् । नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

     

    123544874_452171079093106_2751090287675910122_n.jpg

    123449024_1744661989023866_6145264139800747224_n.jpg

    123467676_1278346042535937_7605531940899758136_n.jpg

    123449024_1744661989023866_6145264139800747224_n.jpg

    123848445_283000679626858_2165331494683150007_n.jpg

     


    प्रकाशित :कार्तिक १९, २०७७ बुधवार - १४:४७:४२

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.