Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

नरवणेलाई दियो नेपाली सेनाले उच्च सम्मान (फोटोफिचर)

नरवणेलाई दियो नेपाली सेनाले उच्च सम्मान (फोटोफिचर)

सूत्र न्यूज

२० कार्तिक २०७७
  • 222
    SHARES
  • नरवणेलाई दियो नेपाली सेनाले उच्च सम्मान (फोटोफिचर)

    काठमाडौं । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको छ ।

    सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित समारोहमा सेनाध्यक्ष नरवणेले सो अवसरमा सैनिक टुुकडीबाट प्रस्तुत सम्मान गारत निरीक्षण गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार आइपुगेका हुन् ।

    सेनाध्यक्ष नरवणेले आजै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपे । त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको छ ।

    RS-KTM.jpg

    RS-KTM2.jpg

    RS-KTM4.jpg

    RS-KTM5.jpg


    प्रकाशित :कार्तिक २०, २०७७ बिहिवार - ११:४७:१५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.