घट्यो सुनको भाउ-Sutra News

घट्यो सुनको भाउ

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- सुनको मूल्य बिहीबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।



बुधबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार तीन सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९५ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट