टुंगोमा पुगेन नेकपा अध्यक्षद्वयको छलफल-Sutra News

टुंगोमा पुगेन नेकपा अध्यक्षद्वयको छलफल

बिहिबार, २० कार्तिक २०७७

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बिहीबार दिउँसो बालुवाटारमा भएको छलफल बिनानिष्कर्ष सकिएको छ ।
  
आजको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँग पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल गर्न पार्टी बैठक बोलाउनु पर्ने माग गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट