Logo

आइतवार, मंसिर २१ गते २०७७

  • TRENDING NOW :

तिहारलाई स्वागत गर्दै मखमली, सयपत्री, गोदावरी फूल-माला (फोटोफिचर)

तिहारलाई स्वागत गर्दै मखमली, सयपत्री, गोदावरी फूल-माला (फोटोफिचर)

सूत्र न्यूज

२१ कार्तिक २०७७
  • 399
    SHARES
  • तिहारलाई स्वागत गर्दै मखमली, सयपत्री, गोदावरी  फूल-माला  (फोटोफिचर)

    काठमाडौं- तिहार नजिकिदै छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ ।

    गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ । मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ ।

    विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ । स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ ।

    तिहारलाई स्वागत गरेका केही फूलका तस्बिरहरू हेरौं

    123384602_3860828577339885_6263334551032351820_o.jpg

    LaxmiGaru-Bhadgau(1).jpg

    BSB-Baitadi-TiharSammaFulJogaunb.jpg

    LaxmiGaru-Bhadgau(2).jpg

    laxmiGaru-Bhadgau(3).jpg

    MakhamaliLaxmiGaru.jpg

    RoS_Ktm20201015IMG_59994096.jpg

    RoS_Ktm20201015IMG_60694098.jpg

    RoS_Ktm20201015IMG_61994099.jpg

    RoS_Ktm20201015IMG_62614101.jpg

    SR_Rampur-ful2.jpg

    तस्बिर:रासस/सूत्रन्युज

     

     


    प्रकाशित :कार्तिक २१, २०७७ शुक्रवार - ०७:३५:०७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.