आइपिएलः फाइनल खेल आज, उपाधिका लागि दिल्ली र मुम्बई मैदानमा-Sutra News

आइपिएलः फाइनल खेल आज, उपाधिका लागि दिल्ली र मुम्बई मैदानमा

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं- १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ ।



यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा बेलुका पौने ८ बजे हुने खेलमा साविक बिजेता मुम्बई इण्डियन्स र पहिलोपटक फाइनल पुगेको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली पहिलोपटक फाइनल पुगेको हो । यस सिजन दिल्लीलाई तीन पटक हराइसकेको मुम्बई पाँचौँ पटक उपाधि जित्ने दाउमा छ ।

दिल्ली भने यसपटक तीन खेलमा हारेको बदला लिदै उपाधि जित्न चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट