एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य-Sutra News

एकैदिन ३ हजार ४ सयले घट्यो सुनको मूल्य

मंगलबार, २५ कार्तिक २०७७

मंगलबार, २५ कार्तिक २०७७

काठमाडौं- मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ । सोमबार सुन ९८ हजार २ सयमा कारोबार भएको थियो ।



आज चाँदीको मूल्य १२ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अघिल्लो दिनको भन्दा तोलामा ७० रुपैयाँले कम हो । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट