म्यानमारको पुनः मतदान गराउन माग-Sutra News

म्यानमारको पुनः मतदान गराउन माग

शुक्रबार, २८ कार्तिक २०७७

शुक्रबार, २८ कार्तिक २०७७

एजेन्सी- म्यानमारमा हालै भएको निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ ।



सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो ।

पार्टीले निर्वाचन आयोगमा उजुरी दिदै पूनः निर्वाचन गराउनसमेत माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट