Logo

आइतवार, मंसिर १४ गते २०७७

  • TRENDING NOW :

र्‍यापर चिलको ‘ह्याप्पी तिहार’ (भिडियो)

र्‍यापर चिलको ‘ह्याप्पी तिहार’ (भिडियो)

सूत्र न्यूज

३० कार्तिक २०७७
  • 152
    SHARES
  • र्‍यापर चिलको ‘ह्याप्पी तिहार’ (भिडियो)

    काठमाडौं- तिहारको अवसर पारेर र्‍यापर चिलले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

    उनले ‘ह्याप्पी तिहार’ बोलको म्युजिक भिडियो चिल अफिसियल युट्युब च्यानलमार्फत् बुधबार सार्वजनिक गरेको छ ।

    गीतको शब्द, संगीत र र्‍याप, र्‍यापर चिल र गहन खतिवडाको छ भने विट र रेकर्डिङ सायम ढकालले गरेका छन् । भिडियोको डिरेक्सन र सम्पादन आदर्श पराजुली र शेखर दाहालले गरेका हुन् ।

    हेर्नुहोस् भिडियो


    प्रकाशित :कार्तिक ३०, २०७७ आइतवार - १५:५५:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.