sutra news logo

शनिवार, श्रावण ९ गते २०७८

भारतीय हाँस्य कलाकार भारती सिंह पक्राउ

भारतीय हाँस्य कलाकार भारती सिंह पक्राउ

images

सूत्र न्यूज

६ मंसिर २०७७
  • 3.2K
    SHARES
  • भारतीय हाँस्य कलाकार भारती सिंह पक्राउ

    एजेन्सी- भारतीय हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिवचियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुको घरमा छापा मार्दा लागूऔषध बरामद गरेपछि प्रहरीले पक्राउ गरेको हो । लागूऔषध कारोबारीले बयानमा भारतीको नाम उल्लेख गरेपछि त्यही आधारमा उनको घरमा छामा माएिको थियो ।


    प्रकाशित :मंसिर ६, २०७७ शनिवार - २१:१४:४७

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.