Logo

शनिवार, मंसिर २० गते २०७७

  • TRENDING NOW :

पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण

सूत्र न्यूज

६ मंसिर २०७७
  • 169
    SHARES
  • पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण

    काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १६७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

    योसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या दुई लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी यो अवधिमा २३२३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म एक लाख ९३ हजार तीन सय २५ जना संक्रमणमुक्त भइसकेका छन् । 


    प्रकाशित :मंसिर ६, २०७७ शनिवार - १६:३७:५६

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.