नेकपा सचिवालय बैठक १६ गते बस्ने, के भयो आजको बैठकमा ?-Sutra News

नेकपा सचिवालय बैठक १६ गते बस्ने, के भयो आजको बैठकमा ?

शनिबार, १३ मंसिर २०७७

शनिबार, १३ मंसिर २०७७

काठमाडौं- सत्तारुढ नेकपाको सचिवालय बैठक पुन: १६ गते बस्ने गरी सकिएको छ ।



आजको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेस गरेपछि दुवै अध्यक्षका प्रस्तावको अध्ययन गरी छलफलका लागि १६ गते १ बजे पार्टी कार्यालय धुमवाराहीमा बस्ने गरी अर्को बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई अध्ययनका लागि वितरण गरिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट