पछिल्लो २४ घण्टामा देशभर थप १३८० जनामा कोरोना संक्रमण पुष्टि-Sutra News

पछिल्लो २४ घण्टामा देशभर थप १३८० जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, १३ मंसिर २०७७

शनिबार, १३ मंसिर २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा ५१५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।



आजको थपसमेत देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमणकै कारण थप १९ जनाको मृत्यु भएको छ । योसमेत देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १४५४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट