राप्रपालाई वैकल्पिक शक्ति बनाउँछौं: कमल थापा-Sutra News

राप्रपालाई वैकल्पिक शक्ति बनाउँछौं: कमल थापा

मंगलबार, १६ मंसिर २०७७

मंगलबार, १६ मंसिर २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वैकल्पिक शक्तिका रुपमा पार्टीलाई स्थापित गरिने बताएका छन् ।



पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा उनले जनभावनानुसार पार्टीलाई नयाँ उत्साह र ऊर्जाका साथ अघि बढाइने तथा आन्दोलन र पार्टी महाधिवेशन प्रक्रियालाई संँगसँंगै लैजाने बताए ।

पार्टी महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समयसीमाभित्र कार्यसम्पादन गर्नसमेत अध्यक्ष थापाले सचिवालयको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट