कार्यक्षेत्रमा अनियमितता गरेको आरोपमा दुई एसपीसहित चार अधिकृत निलम्बित-Sutra News

कार्यक्षेत्रमा अनियमितता गरेको आरोपमा दुई एसपीसहित चार अधिकृत निलम्बित

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

काठमाडौं- कार्यक्षेत्रमा अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई एसपी, एक डिएसपी र एक इन्सपेक्टरलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बन गरेको छ । निलम्बन हुनेमा एसपीहरु विमल बस्नेत र रामेश्वरप्रसाद यादव, डिएसपी भरतबहादुर चौधरी र इन्स्पेक्टर मेघराज चौरसिया निलम्बित भएका हुन् । 



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट