पछिल्लो २४ घण्टामा थपिए १३४३ जना कोरोना संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा थपिए १३४३ जना कोरोना संक्रमित

बिहिबार, १८ मंसिर २०७७

बिहिबार, १८ मंसिर २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासमेत गरी देशभर हालसम्म संक्रमित हुनेहरू दुई लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



त्यसैगरी यस अवधिकमा २१११ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म देशभर दुई लाख २० हजार दुई सय ७२ जना संक्रमणमुक्त भइसकेका छन् । हाल १५ हजार ७६६ जना संक्रिय संक्रमित अवस्थामा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट