पूर्वफ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना-Sutra News

पूर्वफ्रान्सेली राष्ट्रपतिको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना

शुक्रबार, १९ मंसिर २०७७

शुक्रबार, १९ मंसिर २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकामा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै पूर्वराष्ट्रपतिको असामयिक अवसानबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छिन् ।



राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोकसन्देशमा पूर्वराष्ट्रपतिका शोकाकूल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट