प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक-Sutra News

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

सोमबार, २२ मंसिर २०७७

सोमबार, २२ मंसिर २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा छलफल गर्न मंगलबार सर्वदलीय बैठक आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई बैठकमा बोलाइएको हो । 



प्रधानमन्त्री ओलीले नेकपाको आन्तरिक विवादकाका कारण आह्वान हुन नसकेको संसद्को हिउँदे अधिवेशन लगाएका विषयमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट