अभिनेत्री स्वेता खड्काको विवाह सम्पन्न (फोटोफिचर)-Sutra News

अभिनेत्री स्वेता खड्काको विवाह सम्पन्न (फोटोफिचर)

सोमबार, २२ मंसिर २०७७

सोमबार, २२ मंसिर २०७७

काठमाडौं- अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन् । गोकर्ण रिसोर्टमा अभिनेत्री खड्का र विजयेन्द्र सिंह राउतको विवाह सम्पन्न भएको हो । 



श्वेताले दोस्रो बिवाह गरेकी हुन् । उनको पहिलो बिवाह नायक श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको उपचारका क्रममा भारतमा निधन भएको थियो ।  

Sweta engagment.jpgSweta engagment 2.jpgSweta engagment 3.jpgSweta engagment 1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट