पछिल्लो २४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित

सोमबार, २९ मंसिर २०७७

सोमबार, २९ मंसिर २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर संक्रमित हुनेको संख्या दुई लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



त्यसैगरी यो अवधिमा ८४२ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३६ हजार ५७३ जना संक्रमित निको भइसकेका छन् । हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट